१ दिने नि:शुल्क स्वास्थ्य शिविर

१ दिने नि:शुल्क स्वास्थ्य शिविर
Jan 22, 2020

१ दिने नि:शुल्क स्वास्थ्य शिविर

ललितपुर महानगरपलिका, समाज कल्याण महाशाखा, जनस्वास्थ्य शाखा, १५ वडा कार्यालय, वडा स्वास्थ्य कार्यान्वयन समितिको आयोजनामा र गोसाइकुण्ड स्वास्थ्य सेवा केन्द्र प्रा. लि.को प्राविधिक सहयोगमा बाथरोग, मधुमेह तथा थाइराइड, आँखा रोग र स्त्री तथा प्रसुति रोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर तथा परामर्श हुँदैछ । 

स्वास्थ्य शिविरका विशेषताहरु

विशेषज्ञबाट परामर्श डा. दिपा शाह (बाथ रोग विशेषज्ञ) डा. दिपेन्द्र कार्की (सुगर, थाइराइड विशेषज्ञ) डा. मधु तुम्बाहाम्फे (स्त्री रोग विशेषज्ञ)

निः शुल्क जाँचहरु

सुगर सम्बन्धी

बाथरोग सम्बन्धी

कार्यक्रम मितिः २०७६ माघ ११ गते शनिबार

समयः बिहान ८ बजेदेखि २ बजेसम्म

स्थान : गोसाइकुण्ड स्वास्थ्य सेवा केन्द्र प्राङगण, सातदोवाटो

अग्रिम नाम दर्ताको लागि १५ वडा कार्यालय फोन : ०१–५५२०३७७

गोसाइकुण्ड स्वास्थ्य सेवा केन्द्र प्रा. लि.

फोन : ०१–५५४१३०३, ५५४७१८४, ९८४१६४४६०७, ९८६६२८८२८५

कार्यक्रम: मिति:२०6६ माघ ११ गते शनिवार समय: विहान ८ बजे देखि २ बजे सम्म स्थान:गोसाइकुण्ड स्वास्थ्य सेवा केन्द्र प्राङगण,सातदोवाटो