निःशुल्क स्वस्थ्य शिविर सम्पन्न

निःशुल्क स्वस्थ्य शिविर सम्पन्न
Jan 26, 2020

निःशुल्क स्वस्थ्य शिविर सम्पन्न

ललितपुर महानगरपलिका, समाज कल्याण महाशाखा, जनस्वास्थ्य शाखा, १५ वडा कार्यालय, वडा स्वास्थ्य कार्यान्वयन समितिको आयोजनामा र गोसाइकुण्ड स्वास्थ्य सेवा केन्द्र प्रा। लि।को प्राविधिक सहयोगमा बाथरोग, मधुमेह तथा थाइराइड, आँखा रोग र स्त्री तथा प्रसुति रोग सम्बन्धि १ दिने निःशुल्क स्वास्थ्य शिविर तथा परामर्श कार्यक्रम सम्पन्न भएको छ ।
यस शिविरमा सुगर, बाथरोग तथा थाइराइडका करीब ३०० विरामीहरुको जाँच गरिएको थियो ।